लुम्बिनी बसपार्कमा आगलागी, १२ वटा पसल जले


२ पुष २०७८, शुक्रबार
1639710531

लुम्बिनी । लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागी भएको छ । आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।

राति २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आंकलन गरिएको छ । स्थानीयले आगलागीपछि नगरपालिको दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् । प्रहरीले आगलागीको क्षतिको पूणर् विवरण सङ्कलन कार्य जारी राखेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७