एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीद्वारा पद बहाली


२ पुष २०७८, शुक्रबार
amale

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा.भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् ।
उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरे । डा.अधिकारीलाई यही मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७