कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा उमाकान्त सय मतले अगाडि


२ पुष २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेस थारू तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । काँग्रेस पार्टी कार्यालय सानेपामा थारू तर्फका सहमहामन्त्रीको एक हजार मत गणना हुँदा उमाकान्तले ५४२ मत पाएका छन् । त्यस्तै तेलुलाल चौधरीले ४४२ मत पाएका छन् ।

उमाकान्तले एकसय मतको अग्रता लिएका छन् । उमाकान्त शेरबहादुर देउवा प्यानलका हुन् भने तेजुलाल शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७