मुस्लिमतर्फको कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका फरमुल्लाह मन्सुर निर्वाचित


२ पुष २०७८, शुक्रबार
farmullahmansurncleader 0.61478000 1497574291

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मत गणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् । फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७