२७४ मा कोरोना संक्रमण, तीन जनाको मृत्यु


२ पुष २०७८, शुक्रबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर ९,०१६ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २६९ र एन्टिजेन परीक्षणबाट ५ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २७० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल ५,५२२ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७