कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित, कर्णालीका मुख्यमन्त्री शाही पराजित


२ पुष २०७८, शुक्रबार
Untitled 1 1

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार पिछडिएका क्षेत्र कोटाबाट सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी भएका छन् ।

पाण्डेले २,४११ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार कर्णालीका मुख्यमन्त्री समेत रहेका जीवन शाहीले २,१३३ मत ल्याएका छन् । नेपाली कांग्रेसको ८ सहमहामन्त्रीमध्ये हालसम्म ६ समहामन्त्रीको मत गणना सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७