कांग्रेस केन्द्रीय सदस्यको मत गणना आजैबाट


२ पुष २०७८, शुक्रबार
sanepa

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतगणना आजै (शुक्रबार) बाट शुरु हुने भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार सहमहामन्त्रीको मत गणना सकिएपछि केन्द्रीय सदस्यको मतगणना शुरु गर्न लागिएको हो । शुरुमा मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ । चार जना निर्वाचित हुने मधेसी महिलातर्फ ५ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७