यी ६७ देशबाट आउने यात्रुले सात दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने (सूचनासहित)


३ पुष २०७८, शनिबार
Airport

काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि ६७ देशबाट आउने यात्रुले सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । शुक्रबार साँझ अध्यागमन विभागले ओमिक्रोन भेरियन्टको जोखिम कम गर्न भन्दै मलेसियासहति ६७ देशबाट आउने यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा बस्न भनेको हो ।

होटेल क्वारेन्टिनको खर्च यात्रुहरू आफैले बेहोर्नुपर्ने छ । सात दिनपछि कोरोना परीक्षण गराउनु पर्ने जनाइएको छ । नतिजा नेगेटिभ आएमा पनि फेरि सातदिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ । कोरोना पोजिटिभ देखिएमा भने आइसोलेसन सेन्टर वा अस्पताल भर्ना हुनुपर्ने छ ।

266698143 4875473562464260 6712650251393341710 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७