२,९९३ भोट गन्दा शशांक अघि-अघि, एनपी पछि-पछि : अरु कसको कति मत ? (सूचीसहित)


४ पुष २०७८, आईतवार
sasanka np

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २,९९३ मत गणना भइसकेको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २,४४२ मत पाएका छन् ।

यस्तै एनपी साउदले १,८९६ मत ल्याएर पछ्याइरहेका छन् । गृहमन्त्री बालकृष्ण खाँण १,८५१ मतसहित तेस्रो स्थानमा छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि शुरु भएको हो ।
हेर्नुस् हालसम्मको मत परिणाम

c
c1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७