राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


५ पुष २०७८, सोमबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए । नेकपा माओवादी केन्द्र प्रदेश-२ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्ने सकेन

rastriyasabha 768x551 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७