जापानमा २०१९ पछि पहिलोपल्ट तीन जनालाई दिइयो मृत्युदण्ड


६ पुष २०७८, मंगलवार
jel 1

काठमाडौं । जापानमा मंगलबार यसअघि सजाय सुनाइएका तीन जना कैदीलाई मृत्युदण्ड दिइएको छ । जापानी समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री फुमिओ किशिडाको कार्यकालमा पहिलो पटक कसैलाई मृत्युदण्ड दिइएको हो ।

यसअघि अन्तिम पटक सन् २०१९ को डिसेम्बरमा जापानमा मृत्युदण्ड दिइएको थियो । एएफपीका अनुसार जापानको न्याय मन्त्रालयले भने तीन जनालाई मृत्युदण्ड दिइएको समाचारको पुष्टि गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७