मधेसी केन्द्रीय सदस्यमा अर्बपति विनोद चौधरीदेखि पूर्व राष्ट्रपतिका छोरासम्म निर्वाचित


६ पुष २०७८, मंगलवार
77 Shares
binod chaudhari

काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा विनोद चौधरीसहित पाँचजना निर्वाचित भएका छन् । अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव विजयी भएका हुन् ।

चौरसियाले २,५२२, चौधरीले २,२०६, चन्द्रमोहनले २,१३८, रायले १,९८४ र दिनेशकुमारले १,९५९ मत प्राप्त गरेका छन् । निर्वाचित ५ मध्ये चन्द्रमोहन बाहेक सबै देउवा प्यानलका हुन् । चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । मधेशी महिला तर्फको निर्वाचन यसअघि नै सार्वजनिक भइसकेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७