बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?


८ पुष २०७८, बिहीबार
gold

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले बढेको हो ।

योसँगै छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँसमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७