एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला


८ पुष २०७८, बिहीबार
oli2021 12 23 03 32 41 1

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई १५१ किलोको मालाले स्वागत गरिएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई १५१ किलोको मालाले स्वागत गरेका हुन् । सोही कार्यक्रममा मियाँ माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७