२९३ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु


८ पुष २०७८, बिहीबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल ५,१६१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७