नेपालभरिमै गहिरो र रङ फेर्ने ताल …


८ पुष २०७८, बिहीबार
shephoksundo tal ieRRs7zHzA

मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालका रूपमा परिचय बनाएको शेफोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ । राससमा प्रकाशित उक्त तस्बिर हेमन्त केसीले खिचेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७