प्रचण्डलाई मैले हात-साथ दिएँ, तर कुरा बुझेनन् : ओली


८ पुष २०७८, बिहीबार
kp oli yIQJU20zDh scaled 1

पर्सा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको दावी गरेका छन् । पर्सामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो दावी गरेका हुन् ।

‘प्रचण्डलाई आफूले साथ र हात दिएर यो अवस्थामा आएको हो । तर प्रचण्डले कुरा बुझेनन्,’ सम्बोधनको क्रममा उनले भने । ओलीले आफू सरकारमा रहँदा विकासको लहर ल्याएको भन्दै वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७