फोटो पत्रकार वन्तले ल्याए ‘सँगै बाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो


९ पुष २०७८, शुक्रबार
268536138 2721819664779380 5153077440224931082 n

काठमाडौं । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौंला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोषजंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ ।

नेपालकै गाउँघरको यर्थाथपरक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविनबाबु गुरुङकको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्वारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७