माधव नेपालसँग पार्टी एकता हुन्छ : प्रचण्ड


१० पुष २०७८, शनिबार
Prachanda 2

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँग एकता हुने सक्ने बताएका छन् ।
राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले माधव नेपालसँग पार्टी एकता हुन सक्ने जानकारी दिएका हुन् । ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौं’, उनले भने, ‘हामी यसअघि पनि आफैं छुट्टिएको होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७