प्रधान सेनापति र गणतन्त्र सिसेल्सका गैरआवासीय राजदूतबीच भेटवार्ता


१२ पुष २०७८, सोमबार
sharma sisels FAEzktF95Q

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका गैरआवासीय राजदूत थोमस सेलबी पिलेबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७