विख्यात् वैज्ञानिक विल्सनको निधन


१३ पुष २०७८, मंगलवार
edward e wilson OILK59Lqfw

काठमाडौं । जैविक विविधतासम्बन्धी विख्यात् वैज्ञानिक एड्वार्ड ई विल्सनको निधन भएको छ । ईओ विल्सन बायोडाइभर्सिटी फाउन्डेसनले सोमबार दिएको जानकारीअनुसार ९२ वर्षीय अनुसन्धानकर्ता एवं प्राध्यापक विल्सनको आइतबार निधन भएको हो ।

उनलाई आधुनिक युगका डार्बिन भनेर समेत चिनिने चिन्ने गरिएको उनले हार्वर्ड विश्वविद्यालयमा ४६ वर्ष पढाएका थिए। कीट विज्ञानका समेत ज्ञाता प्राडा विल्सनले प्राकृतिक छनोट र अन्य कारक तत्वले जीवका आनीबानीमा के कस्तो असर पार्छ भन्नेबारे अनुसन्धान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७