प्रेस चौतारी नेपालको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ


१३ पुष २०७८, मंगलवार
press chautari XulTNUmE7p

बुटवल । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ बनेका छन् ।

मंगलबार आयोजित प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकमा यसअघि इञ्चार्ज सूर्य थापाले आज आफ्नो जिम्मेवारी गुरुङलाई हस्तान्तरण गरेका हुन् । ‘प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी हस्तान्तरण गरेको छु’, एमाले नेता थापाले भनेका छन्, ‘नयाँ इञ्चार्ज नेकपा एमालेका श्रद्धेय उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख कमरेड पृथ्वीसुब्बा गुरुङ ।’ प्रेस चौतारी नेपाल एमालेको पत्रकार संगठन हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७