प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन शुरु, टोली प्रमुखका रुपमा यी नेता बोल्दै


१४ पुष २०७८, बुधबार
Maoist center Convention qvqpf5tzvi

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनको बन्द सत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र टिप्पणी दिने क्रम शुरु भएको छ ।

महाधिवेशनस्थल प्रज्ञा भवनमा विभिन्न २५ वटा समूहबाट बोल्ने टोली नेता तोकिएपछि सुझाव र टिप्पणी गर्ने क्रम शुरु भएको हो । अहिले प्रदेश १ र प्रदेश २ बाट सुझाव दिने काम सकिएको छ ।
यी नेताले राख्दै छन् सुझाव

१) ज्येष्ठ कम्युनिस्ट मञ्चबाट नन्दकुमार प्रसाईं
२) सल्लाहकार परिषद् ’क’ बाट नन्दकुमार थापा
३) सल्लाहकार परिषद् ’ख’ रामनारायण बिडारी
४) प्रदेश १ ’क’ बाट हर्कबहादुर नेम्वाङ ’मिक्सो’
५) प्रदेश १ ’ख’ बाट अजम्बर काङमाङ
६) प्रदेश २ ’क’ बाट सत्यनारायण भगत
७) प्रदेश २ ’ख’ बाट भवानी थापा
८) लुम्बिनी ’क’ बाट नारायण अधिकारी
९) लुम्बिनी ’ख’ बाट सुदर्शन बराल मगर
१०) गण्डकी ’क’ बाट गायत्री गुरुङ
११) गण्डकी ’ख’ बाट देवेन्द्र पराजुली
१२) प्रवासबाट मनऋषि धिताल
१३) कणर्ाली ’क’ बाट विमला केसी
१४) कणर्ाली ’ख’ बाट गोपाल शर्मा
१५) सुदूरपश्चिम ’क’ बाट मानबहादुर धामी ’सन्तोष’
१६) सुदूरपश्चिम ’ख’ बाट मिनबहादुर कुँवर ’विश्वास’
१७) विभाग क (क्वालिटी ब्याङ्क्वेट)
१८) विभाग क (क्वालिटी ब्याङ्क्वेट)
१९) उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा
२१) सम्पर्क समन्वयबाट श्रीकृष्ण अधिकारी ’विवेक’
२२) बागमती ’क’ बाट सरल सहयात्री पौडेल
२३) बागमती ’ख’ बाट इन्द्र थिङ ’छिन्ताङ’
२४) आयोगबाट टंक राई
२५) कार्यालय/विभागबाट घनश्याम रजक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७