हिउँले पुरियो सुकेटार विमानस्थल


१४ पुष २०७८, बुधबार
suketar bimansthal

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थल हिउँले ढाकिएको छ । गए रातिदेखिको बर्षा र हिमपातका कारण यहाँको जनजीवन कष्टप्रद बनेको छ । आज (बुधबार) देशका धेरै स्थानमा भारी हिमपात भएको छ । जसका कारण देशभर चिसो बढेको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७