तमु ल्होसारको भोलि सार्वजनिक विदा


१४ पुष २०७८, बुधबार
sarbajanik bida

काठमाडौं । सरकारले भोलि (बिहीबार) सार्वजनिक दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निणर्य गरेको एक मन्त्रीले जानकारी दिए । सरकारको निणर्यसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७