लुम्बिनी प्रदेश सरकारले माग्यो ४३६ करार कर्मचारी (सूचनासहित)


१६ पुष २०७८, शुक्रबार
karmachari

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४३६ कर्मचारी माग गरेको छ ।
मन्त्रालयले शुक्रबार बिहान सूचना जारी गरी वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि करार सेवामा ४३६ जना कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो ।

मन्त्रालयले प्रदेशका सबैजसो जिल्लाका लागि नायब प्राविधिक सहायक र नायब पशुसेवा प्राविधिक मागेको छ । इच्छुक र योग्य नागरिकलाई १५ दिनभित्र दरखास्त दिन मन्त्रालयले भनेको छ ।
हेर्नुस् सूचना

lumbini karmachari d12AWRPBXf

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७