उपसभामुखमा एमालेकी नेतृ डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित


२ चैत्र २०७४, शुक्रबार
sadan
k|ltlglw;efsf] z’qmaf/sf] a}7s k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] z’qmaf/sf] a}7sdf ;fj{hlgs dxTjsf] jQmJo lbg’x’Fbf pkl:yt ;f+;b . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं, २ चैत : प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेकी नेतृ डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । उनले २०१ मत ल्याएकी छन् ।

sadan
उनको प्रतिष्पर्धी नेपाली कांग्रेसकी पुष्पा भुसालले ६१ मत प्राप्त गरेकी छन् । तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनि नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गरेका थिए । गुरुङको प्रस्तावमा नेकपा एमालेका रवीन्द्रप्रसाद अधिकारी समर्थन गरेका थिए । भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनि नेपाली कांग्रेसका डिला संग्रौला (पन्त) ले प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७