‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक


१६ पुष २०७८, शुक्रबार
chiso astrey1640918414

काठमाडौं । चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक गरिएको छ । काठमाडौं शहरलाई चिसो एस्ट्रेका रुपमा बिम्ब बनाएको चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक गरिएको हो ।

टिजरले गाउँले युवकलाई शहरको परिवेशले कसरी छुन्छ भन्ने देखाउन खोजेको छ । दिनेश पाल्पालीले निर्देशन गरेको चलचित्र चैत ४ मा रिलिज हुँदैछ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा यो चलचित्रले देखाउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७