आगो ताप्ने क्रममा कपडामा सल्किँदा वृद्धाको मृत्यु


१८ पुष २०७८, आईतवार
agalagi fireing आगालागी 234545

काठमाडौां । काठमाडौंमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर एक महिलाको मृत्यु भएको छ । काठमाडौंको घट्टेकुलोमा ८९ वर्षीया महिलाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगो ताप्ने क्रममा कपडामा आगो सल्की गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता धादिङको धुनिबेसी नगरपालिका-६ सयले पिपल मोडस्थित सगरमाथा पोलिफर्म ईन्डष्ट्रिज प्रालिमा सिलिन्डर ग्यास विस्फोट हुँदा फ्याक्ट्रीमा काम गर्ने वर्ष ४० र वर्ष ३१ का दुई पुरुष घाइते भएका प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७