यी हुन् प्रचण्डले प्रस्ताव गरेका २३६ केन्द्रीय सदस्यहरु, को-को परे ? (सूची)


१८ पुष २०७८, आईतवार
prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय कमिटीका २३६ सदस्यहरुको प्रस्तावित नाम महाधिवेशन बन्द सत्रमा घोषणा गरिरहेका छन् । प्रज्ञा भवनमा जारी बन्द सत्रमा दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् ।
खसआर्य युवा पुरुष-
विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी ।

खसआर्य महिला
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम, टीका बुढाथोकी, गोमा, कुँवर लुम्बिनी गौतम, हरिमाया शर्मालगायत

खसआर्य युवा महिला ६ जना

यशोदा न्योपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह

युवा ४० वर्ष मुनिका –

दलित पुरुष

विष्णु विक, यमबहादुर परियार, जगत पार्की

दलित महिला ११ जना-

अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेललगायत

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७