५५० प्रहरी हवल्दार असईमा बढुवा (सूचीसहित)


२० पुष २०७८, मंगलवार
police head

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ५५० प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) बढुवा गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको निणर्यअनुसार सोमबार ५५० प्रहरी हवल्दारलाई सोही समूहतर्फको प्रहरी सहायक निरीक्षक पदमा बढुवा नियुक्ति गरिएको प्रहरी नायव उपनिरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । उनले दर्ज्यानी चिन्हद्वारा सु-शोभन समेत गराउन सम्बन्धित कार्यालय निर्देशन दिएको बताए।
हेर्नुस् बढुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७