धादिङ थाक्रेमा स्कोर्पियो दुर्घटना, सेनाले गर्‍यो उद्धार


२० पुष २०७८, मंगलवार
scorpio durghatana3 yhQInwHaim

धादिङ । धादिङको थाक्रे गाउँपालिकामा स्कोर्पियो दुर्घटनाग्रस्त भएको छ । पृथ्वी राजमार्गमा पर्ने गाउँपालिकाको आठकिलो भन्ने स्थानमा भएको दुर्घटनामा चार जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

स्कोर्पियो जीप बाटोबाट तल खसी दुर्घटना भएको हो । तनहुँबाट काठमाडौं जाँदै गरेको नं. ३ बाहिनी अड्डाको फौजले स्कोर्पियो दुर्घटनास्थलबाट ४ जनाको उद्धार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७