३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’ का भाइ रमेश विमानस्थलबाट पक्राउ


१२:०२ बजे
काठमाडौं । ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूँडामणि उप्रेती ‘गोरे’ का भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए । मोरङको उर्लाबारी नगरपालिका-७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७