घ्यू जसरी हिउँ पगालिँदै …


२१ पुष २०७८, बुधबार
hiu pagaldai 21MMjdTNIT

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने फेदी बस्तीका होटल व्यवसायी हिउँ पगालेर पानी तयार गर्दै । हिमपातसँगै अत्यधिक चिसो बढेकाले पाइपभित्रै पानी जमेर धारा बन्द भएपछि पानीका लागि हिउँ पगाल्नु परेको हो । तस्बिर : सन्तोष पुर्कुटी/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७