मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


२२ पुष २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

कैलाली । कैलालीको लम्कीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किँदा कञ्चनपुरको बेलौरी नगरपालिका-५ का नेघुलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोही दुर्घटनामा पैदल यात्री भुवनसिंह भाट घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७