एसिडपीडित मुस्कान खातुनलाई तीन लाख सहयोग


२२ पुष २०७८, बिहीबार
Muskan Khatun

काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खातुनलाई आर्थिक सहायता दिने निणर्य गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निणर्य सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निणर्य गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७