राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री देउवा


२२ पुष २०७८, बिहीबार
bidhya deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय बनेका हुन् ।

देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका उनको सचिवालयले जनाएको छ । ‘नियमित भेटघाट हो, समसामयिक परिस्थितिका विषयमै छलफल हुन्छ,’ सचिवालयले भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७