माछापुच्छ्रे फेवातालमा…


२५ पुष २०७८, आईतवार
fewatal

पोखरा । पोखरा महानगरपालिका-१७ ड्यामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवाताल । मौसम खुलेको समयमा ड्यामसाइडबाट फेवातालमा माछापुच्छ्रेको छाँया देख्न सकिन्छ । तस्वीर : राधिका कँडेल/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७