ललितपुर एमाले अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत निर्वाचित


२५ पुष २०७८, आईतवार
purushotam acharya

ललितपुर,२५ पुस। नेकपा एमाले ललितपुर अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।
सातदोबाटोस्थित एक पार्टी प्यालेसमा गत शनिबारदेखि जारी जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष पे्रमभक्त महर्जन, सचिव राम राउत, उप सचिव श्याम व्यञ्जनकार र तारा सञ्जेल निर्वाचित भएका हुन् । एमालेको गोदावरी विधानसभाले जिल्लामा ५ जना कार्यसमिती पदाधिकारीसहित १ सय २० जनाको क्लष्टरसहित कार्यसमिती बनाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७