५४ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन, कहाँ को अध्यक्ष ? (सूचीसहित)


२८ पुष २०७८, बुधबार
271662330 4774242976022221 6013293834670171112 n

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको देशका ६३ जिल्लामा जारी जिल्ला अधिवेशनअन्तर्गत हालसम्म ५४ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ ।

आज बुधबारसम्ममा देशका ५४ जिल्लाका साथै पार्टीको दुइटा विशेष जिल्ला कमिटीको नयाँ नेतृत्व चयन भइसकेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । कोरोना महामारी बढेका कारण एमालेको प्रदेश अधिवेशन भने एक महिनापछि धकेलिएको छ ।

कहाँ को अध्यक्ष ? हेर्नुस् सूची

१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे

३. दाङ- हुकुमबहादुर बस्नेत

४. डोल्पा- शेरबहादुर बुढा

५. सल्यान- गोविन्द पुन

६. बर्दिया- लालबहादुर श्रेष्ठ

७. बा‘के- किस्मतकुमार कक्षपति

८. धादिङ- भूमि त्रिपाठी

९. अर्घाखाची- पीताम्बर भुसाल

१०. मोरङ- ऋषिकेश पोखरेल

११. काभ्रे- अशोक ब्याञ्जु

१२. भक्तपुर- बचन देउजा

१३. गुल्मी- बालसिंह काउछा

१४. खोटाङ- रामप्रसाद दंगाल

१५. सप्तरी- ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

१७. धनकुटा- इन्द्रमणि पराजुली

१८. रसुवा- कणर्ेल लामा

१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी

२०. कपिलवस्तु- डम्बर शर्मा

२१. नुवाकोट- बद्रीप्रसाद मैनाली

२२. तेह्रथुम- तेजमान कन्दङ्वा

२३. रुपन्देही- तेजेन्द्र केसी

२४. लमजुङ- कृष्णप्रसाद अधिकारी

२५. पाँचथर- राजकुमार भण्डारी

२६. रामेछाप- आनन्द श्रेष्ठ

२७. गोरखा- प्रेमबहादुर गुरुङ

२८. मकवानपुर- एकलाल श्रेष्ठ

२९. डडेल्धुरा- प्रकाश सावँद

३०. भोजपुर- शरण राई

३१. बैतडी- सुरेन्द्र पाल

३२. म्याग्दी- देवेन्द्र केसी

३३. जुम्ला- शान्तिलाल महत

३३. काठमाडौं- दीपक निरौला

३४. ललितपुर- पुरुषोत्तम आचार्य

३५. सिन्धुली- कुमारबहादुर कार्की

३६. इलाम- महेश बस्नेत

३६. बाग्लुङ- हिरा केसी

३७. सोलुखुम्बु- डुफकुमार बा‘स्तोला

३८. प्युठान- विजयविराज विष्ट

३९. पर्वत- राजुप्रसाद पौडेल

४०. डोटी- चक्र मल्ल

४१. रुकुम पश्चिम- नन्दराम देवकोटा

४२. उदयपुर- परमेश्वर घिमिरे

४३. दोलखा- नरबहादुर श्रेष्ठ

४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे

४५. ओखलढुंगा- शंकर कटवाल

४६. सिराहा- चन्द्रेश्वर मण्डल

४७. कैलाली- रतन थापा

४८. ताप्लेजुङ- भुपेन्द्र थेबे

४९. बाजुरा- कालीबहादुर शाही

५०. स्याङ्जा- सूर्य गैरे

५१. दार्चुला- प्रेमसिंह धामी

५२. जाजरकोट- खिमबहादुर शाही

५३. सुर्खेत- अमृत बीसी

५४. कास्की- मनबहादुर गुरुङ

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७