अग्नि मोटो इन्कले ल्यायो नयाँ वर्ष अफर


३ चैत्र २०७४, शनिबार
agni training

काठमाडौं, ३ चैत्र । महिन्द्रा टु ह्वीलको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नयाँ वर्षको अवसरमा विशेष योजना ल्याएको छ।agni training

नयाँ वर्षको अवसरमा कम्पनीले महिन्द्रा चढौं,खुशी मल्टिप्लार्इ गरौं भन्ने योजना ल्याएको छ।यो योजना अनुसार वाइकको खरीदमा स्क्रयाच कुपन पाउने छन्।कुपनमा ५ देखि १०० सम्मका अंक हुने र त्यो अंकलार्इ २०७५ले गुणन गर्दा आउने बराबरको रकम छुट पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७