प्यूठानमा चट्याङ लागेर एक जनाको मृत्यु


२९ पुष २०७८, बिहीबार
chatyang

प्युठान । चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका-५ का स्थानीय ४६ वर्षीय गोरबहादुर कामीको मृत्यु भएको हो ।

बुधबार साँझ घरायसी सामान किन्न बजार गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७