तनहुँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, पहिचान खुल्न बाँकी


१ माघ २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

तनहुँ । तनहुँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । शुक्रबार साँझ बन्दीपुर गाउँपालिका-६ हटियामा भएको भएको दुर्घटनामा चार जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पूणर्सिं थापाले जानकारी दिए ।

ग १ झ ६५५५ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । मृतकको पहिचान खुलिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७