एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाललाई कोरोना संक्रमण


१ माघ २०७८, शनिबार
bhanubhakta

काठमाडौं । एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेको ढकालले जानकारी दिए ।

ढकाल र उनकी पत्नी इन्दिरा फूयाँललाई पनि यस अगाडि गत बैशाखमा कोरोना संक्रमण भएको थियो । एमाले नेताहरु जिल्ला अधिवेशनमा सक्रिय रहेका शीर्ष नेतालाई कोरोना संक्रमण भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७