‘द भ्वाइस अफ किड्स’ को उपाधि झापाका जेनिश उप्रेतीलाई


२ माघ २०७८, आईतवार
FB IMG 1642265957041 ZAK5yGguyV

काठमाडौं । ‘द भ्वाइस किड्स’ कोे पहिलोे सिजनकोे उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन् । कोच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन् ।

हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि योे शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७