एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण


९ माघ २०७८, आईतवार
Kp Oli 1230

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

अध्यक्ष ओलीले सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गराएका थिए । ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् । कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।

PM and Radhika

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७