आजको विनिमयदर : कति पुग्यो डलरको मूल्य ?


१२ माघ २०७८, बुधबार
money

काठमाडौं , १२ माघ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा पुगेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८५ पैसा र विक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८० पैसा र विक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३२ पैसा र विक्रीदर ८५ रुपैयाँ ७५ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आजको विनिमयदर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७