ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त


१४ माघ २०७८, शुक्रबार
Gyanchandra Acharya1643363556

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।

शुक्रबार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७