महाकाली नदीबाट उद्धार गरिएका युवकको मृत्यु


१४ माघ २०७८, शुक्रबार
mahakali 20220128100055

दार्चुला । दार्चुलाको महाकाली नदीमा बगेका युवकको मृत्यु भएको छ । शुक्रबार महाकालीमा बगेका व्यास गाउँपालिका-४ का २१ वर्षीय सुवास कुँवरको उद्धारपछि अस्पतालमा मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए । उनी नदीमा बगेपछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७