क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने


१६ माघ २०७८, आईतवार
mohan baidhya

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमणलगायतको विरोधमा प्रदर्शन गर्ने निणर्य गरेको हो ।

राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्ने निणर्य गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७